बैंक/ बिमा

सिबिफिनको नयाँ कार्य समिति चयन, नेतृत्वमा पवन गोल्यान

परिसंघको वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन्।

४ वर्ष अगाडि

ग्लोबल आईएमई बैंकका नवनियुक्त अध्यक्ष चन्द्र ढकालले लिए सपथ

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना छन् । त्यसैगरी प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैङ्कका...

४ वर्ष अगाडि

बीओकेसँगको मर्जरपछि ग्लोबल आईएमई बन्यो नेपालकै ठूलो बैंक, पूँजी ५७ अर्ब

गत असारमा मर्जर सम्झौता गरेका बैंकले चार महिनापछि एकीकृत काराेबार सुरू गरेका छन् । दुवै बैंकबीच १:१काे सेयर अनुपातमा मर्जरमा जाने सहमति भएकाे थियाे । साेही अनुसार मर्जर गरेर एकीकृत...

४ वर्ष अगाडि

‘अर्थतन्त्र सुधारका लागि सरकार अघि बढेको छ’ : प्रधानमन्त्री प्रचण्ड

'अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ' उनले भने, 'त्यसमा विभिन्न निकायसँग छलफल गर्दै छौं ।'

४ वर्ष अगाडि

एकीकृत कारोबार शुरु गर्दै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू

दुवै बैंकले गत मंसिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

४ वर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको सम्पूर्ण सेवा दुई दिन बन्द हुने

दुई बैंक एक आपसमा मर्जर भई बन्ने नयाँ बैंक अधिकांश सूचकका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बन्नेछ । यसको पूँजीकोषको आकार ५० अर्ब माथि पुग्नेछ ।

४ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्ब पुग्यो, ४७ खर्ब भन्दा बढी रकम कर्जामा

राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकमा मात्रै रु ४६ खर्ब ७५ अर्ब निक्षेप संकलन भएको छ। पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले रु ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी...

४ वर्ष अगाडि

ग्लोबल आइएमई र बीओकेको एकीकृत कारोबार पुस २५ देखि, बैंकको सेवा दुई दिन बन्द हुने

ग्लोबल आइएमई बैंकको सेवा २ दिन बन्द हुने भएको छ । बैंक अफ काठमाण्डूलाई आफूमा गाभेर पुस २५ गते एकीकृत कारोबार सुरु गर्नु अघि ग्लोबल आइएमईले २ दिन सम्पूर्ण सेवा...

४ वर्ष अगाडि

चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा गरिएका संशोधनमा के- के भए परिर्वतन ? (पूर्णपाठ)

राष्ट्र बैंकले आवधिक कर्जालाई असार मसान्तपछि लागु गरेर पाँच वर्षभित्र व्यवस्थापन गर्नुपर्ने गरी संशोधन गरेको छ। यसअघि रोकिएको कर्जा नवीकरण असार, पुस र चैतमा नवीकरण गर्न सकिने भएको छ।

४ वर्ष अगाडि

तीन महिना नै टिकेन राष्ट्र बैंकको निर्णय, अन्ततः चालू पुँजी कर्जा मार्गदर्शन संशोधन

व्यवसायी र उद्योगीको विरोधकाबीच राष्ट्र बैंकले कात्तिक १ देखि लागु गर्ने गरी चालु पुँजी कर्जा मार्गदर्शन २०७९ गत भदौ ७ गते जारी गरेको थियो।

४ वर्ष अगाडि
1 … 88 89 90 91 92 … 340