प्राथमिकता प्राप्त क्षेत्रमा १७ प्रतिशत कर्जा, बैंकलाई लक्ष्य भेटाउनै मुस्किल

काठमाडौं १०, जेठ । गत चैतसम्म वाणिज्य बैंकहरुले कृषि, उर्जा र पर्यटन (प्राथमिकता प्राप्त क्षेत्र) क्षेत्रमा कुल ४ खर्ब १७ अर्ब ८६ करोड रुपैयाँ...

शनिबार उपत्यकाका यी स्थानमा ५ घण्टा विद्युत बन्द हुने

नेपाल विद्युत प्राधिकरण, लखनखेल वितरण केन्द्रलेले दिएको सूचना अनुसार लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र बालाजु वितरण केन्द्रभित्र पर्ने सबै स्थानमा शनिबार दिउँसो लाइन सटडाउन हुनेछ।

मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइनमा उच्च भोल्टेजको विद्युत प्रवाह गरिने

नेपाल विद्युत प्राधिकरणले तनहुँको मार्किचोकदेखि गोरखा, चितवन र धादिङहुँदै काठमाडौंको वाण भञ्ज्याङसम्मको सो प्रसारण लाइनको निर्माण कार्य पुरा भएको तथा विद्युत प्रवाह गर्न लागिएको जानकारी दिएको हो ।

काठमाडौंका यी ठाउँमा ६ घण्टा बत्ती जाने

मूलपानी, काँडाघारी, सनसिटी, गोठाटार, ग्रिनहिल सिटी, थली, डाँछी, भद्रवास आलापोट, गागलफेदी, इन्द्रायणी, साँखु, लप्सीफेदी, नांग्लेभारे र जरसिंहपौवा आसपासका क्षेत्रमा बिजुली आपूर्ति हुनेछैन् ।

२३ अर्ब बढी लगानीमा पाँच जलविद्युत आयाेजना निर्माणधीन

लमजुङ ६ माघ । । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा...

‘कुलमानको कामप्रति सरकार सन्तुष्ट रहेपनि कानुनअनुसार पुनर्नियुक्ति गर्न मिल्दैन’

प्रेस संगठन नेपाल, रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले मुलुकको हित र कार्यक्षमताका अधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने बताए ।

एडीबी लगानीका पुनःनिर्माण र ऊर्जाका परियोजनामा प्रगति, ऋण रकम ५९ करोड...

काठमाडौं, १९ भदौ । एशियाली विकास बैंकले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ । बैंकले नेपालमा सञ्चालन गरेका विकास–निर्माणका परियोजना,...

माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य सम्पन्न कहिले ?

४५६ मेगावाट क्षमता माथिल्लो तामाकोसी जलविद्युत आयोजना बहुप्रतिक्षित मात्र होइन, नेपालकै गौरब बढाउने आयोजना पनि हो । यो नेपालको लगानीमा नेपालकै प्राविधिकले बनाएका हुन् ।

विद्युत चुहावट नियन्त्रणबाट वार्षिक ७ अर्ब नाफा

काठमाडौं, ३० भदौ । नेपाल विद्युत प्राधिकरणले वितेको ३ वर्षमा विद्युत चुहावट नियन्त्रण गरेरै वार्षिक ७ अर्ब रुपैयाँ नाफा गरेको छ ।...

२५ मेगावाटको सेती नदी जलविद्युतमा एनएमबी, सञ्चय कोष र कृषि बैंकको...

कुल २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनामा एनएमबी बैंक, कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले लगानी गर्ने भएका छन् ।