जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछ: अर्थमन्त्री पौडेल

हिउँदमा पनि विद्युत आयात गर्न नपर्ने ठाउँमा नेपाललाई छिटो पुर्‍याउनुपर्नेमा जोड दिए ।

आईएमई समूहले निर्माण गर्ने मध्य-कालीगण्डकीमा लगानी जुट्यो, नबिलको नेतृत्वमा ६ बैंकको...

परियोजनाको विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणसँग पीपीए सम्झौता भइसकेको छ । हिउँदयामको विद्युत् ८.४० रुपैयाँ र वर्षायामको विद्युत् ४.८० रुपैयाँमा बिक्री गरिनेछ । आयोजनाबाट वार्षिक कुल ४०७ गिगावाट विद्युत् उत्पादन भई २ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुनेछ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो ।

‘विद्युतीय सवारीसाधनलाई शतप्रतिशत विद्युत् ग्यारेन्टी लिन्छौं’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनका लागि प्राधिकरणले शतप्रतिशत विद्युत्‌को ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाएका छन् ।

दुई वर्षभित्र शत प्रतिशत जनसंख्यामा विद्युत पहुँच

सरकारले दुई वर्षभित्र शत प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने भएको छ ।

सुक्खायाम बढेसँगै पूर्ण क्षमतामा चलाइयो कुलेखानी

काठमाडौं । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार सुक्खायाम सुरू भएकाले कुलेखानी जलविद्युत् केन्द्रको...

विद्युत् प्राधिकरणको नाफा तीन महिनामै ८ अर्ब ५० करोड

चालू आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको छ ।

यसै महिनादेखि पाइपलाइनबाट डिजेल र मट्टितेल पनि ल्याइने

नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।

नेपाल र स्विडेनबीच कार्वन व्यापार सम्झौता

नेपाल र स्विडेनबीच कार्बन व्यापारसम्बन्धी दुईपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अजरबैजानको बाकुमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२९ का क्रममा नेपाल र स्विडेनबीच कार्बन व्यापार सम्बन्धी सम्झौता भएको हो ।

इप्पानको अध्यक्षमा कार्की निर्विरोध, मल्ल प्यानलको उम्मेदवारी खारेज

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षको लागि योग्य नभएकाले मल्लको उम्मेदवारी खारेज भएको हो ।