ऊर्जा

पश्चिम सेती र सेती नदी (एसआर) ६ को सर्वेक्षण भारतीय कम्पनीबाट

भारतको एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाट जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजना सर्वेक्षण गर्न अनुमतिपत्र प्राप्त गरेको छ । बिहीबार एक कार्यक्रममा...

४ वर्ष अगाडि

प्राधिकरणमा कुलमानको सुधार : एक वर्षमा कमायो १६ अर्ब ९ करोड मुनाफा

नेपाल विद्युत प्राधिकरणले एक वर्षमा १६ अर्ब ९ करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । बुधबार प्राधिकरणले आर्थिक वर्ष २०७८–७९ को अपरिस्कृत तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार...

४ वर्ष अगाडि

पश्चिम सेती र सेती नदी ६ भारतलाई जिम्मा लगाउने अन्तिम तयारीमा सरकार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसको सो बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी –६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता भारत सरकारको...

४ वर्ष अगाडि

मध्य भोटेकोशी जलविद्युत आयोजनाको ७ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’

सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणको क्रममा रहेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङको बिहीबार ब्रेक थ्र्रु भएको छ । यो सुरुङ ७ हजार १२६ मिटर लामो...

४ वर्ष अगाडि

बल्ल बल्यो बिजुली : १८ नम्बर पिल्लर बस्तीका स्थानीयबासीहरुमा खुशीयाली

दोधारा चाँदनी नगरपालिकाको अठार नम्वर पिल्लर बस्तीमा टुकीको उज्यालोमा रातहरु बित्थे ।

४ वर्ष अगाडि

विद्युत प्राधिकरणले भारतलाई बिजुली बेचेर एक महिनामा कमायो एक अर्ब ७२ करोड

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

४ वर्ष अगाडि

विद्युत प्राधिकरणले गर्‍यो तोकिएको समयमा काम नगर्ने व्यवसायीहरूसँगको ठेक्का सम्झौता रद्द

नेपाल विद्युत प्राधिकरणले विभिन्न कम्पनीहरूसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।

४ वर्ष अगाडि

अष्ट्रेलिया सरकारले ८ लाख घरपरिवारलाई भन्यो-‘अत्यावश्यक बाहेक अवस्थामा बत्ती निभाऔं’

विश्वव्यापी कोइला र ग्यासको मूल्यहरू युक्रेनमा रुसमाथिको आक्रमणको कारणले प्रतिबन्धको कारणले बढेकोले केही बिजुली उत्पादकहरूले आफ्नो लागत बढेको देखेका छन् ।

४ वर्ष अगाडि

सरकारले काठमाडौं आएर पढ्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने, यसरी दिनुहोस् आवेदन

अनलाइन फारम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथ उर्जा प्रवर्द्धन केन्द्रमा आवेदन दिनु पर्नेछ ।

४ वर्ष अगाडि

वर्षातले नदीमा बहाव बढ्दा विद्युत निर्यात वृद्धि

वर्षायाम सुरु भएसँगै नेपालका नदीहरुमा पानीको बहाव बढेको छ । यसले निर्यातयोग्य विद्युत उत्पादन बढ्दा नेपालबाट भारत निर्यात हुने विद्युतको परिमाण समेत बढेको छ ।

४ वर्ष अगाडि
1 … 40 41 42 43 44 … 76