विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग गरेको छ । समितिले सोमबार सूचनामार्फत एक अध्यक्ष र तीन सस्दस्य पदका लागि आवेदन माग गरेको हो ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा 'हिमालयन हाइड्रो एक्स्पो २०२२' आयोजना गर्ने भएका छन्।
केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यका आएर कोठा भाडामा बसेका सरकारी वा सामुदायिक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई चुलो दिने भएको हो ।
सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको...
रुसी राष्ट्रपति भ्लादिमिर पटिनले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा विशेष सैन्य कारबाही शुरु गरेपछि तेलको मूल्य प्रति ब्यारेल १०२ डलर नाघेको हो ।
प्राधिकरणको अपरिष्कृत वित्तीय विवरण अनुसार चुहावट नियन्त्रण, भारतर्फ निर्यातको परिमाणमा भएको वृद्धि, आयातमा कमी, बिक्रीमा वृद्धिका कारण नाफा आर्जन गर्न सफल भएको हो ।
डोल्पा, हुम्ला र मुगुमा हालसम्म केन्द्रीय प्रसारण लाइन पुगेको छैन । ती जिल्लामा बिजुली उपलब्ध गराउन कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्र बनाएर प्राधिकरणले काम गरिरहेको छ।
बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा क्रमश अनुमानित १२५ मेगावाट तथा २२५ गरी जम्मा ३५० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि अध्ययनको...
नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप मंलगवार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल र मट्टितेल मूल्य ३ रुपैयाँ बढाएर पठाएको हो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.