नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा पुग्न सकेको छैन । ती जिल्लामा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ ।
नेपाल विद्युत प्राधिकरणले विभिन्न मर्मत सम्भारका लागि विभिन्न ठाउँमा चार घण्टा विद्युत् काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
थर्मल प्लाण्टबाट उत्पादित बिजुलीमा निर्भर होङ्शी सिमेन्ट नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति दिएको छ । बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई...
लक्ष्मीपूजाको दिन भारतमा निर्यातका वावजुत विद्युतले स्वदेशी मागको उच्चतम भार समेत थेग्न सफल भएको छ । हरेक वर्ष तिहारको समयमा घर पसल र व्यबसायमा झिलिमिलि बत्ती बाल्ने भएका कारण विद्युतको...
इन्धनका रुपमा कोइलाको प्रयोग रोक्न १९० मुलुक तथा संस्था सहमत भएका छन् । बीबीसीका अनुसार पोल्यान्ड, भियतनाम र चिलीजस्ता ठूला कोइला प्रयोगकर्तासहित १९० राष्ट्र तथा संस्था कोइला प्रयोग रोक्ने सहमत...
नेपालको विद्युत व्यापार अब नयाँ चरणमा प्रवेश गरेको छ । नेपालबाट भारतमा प्रतिस्पर्धी मूल्यमा बिजुली निर्यातको बाटो खुलेसँगै नेपालको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको उर्जा मन्त्री पम्फा भुसालले बताएकी...
नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो...
नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई भनेको छ । प्राधिकरणले बिहीबार सूचना जारी गर्दै नेपाल विद्युत प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो...
विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको हो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने...
बैंकहरुले ७५ प्रतिशत ५ अर्ब ५० करोड रुपैयाँ ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी (इक्विटी) बाट लगानी जुटाइएको छ । आयोजना धादिङ्ग जिल्लाको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिकामा निर्माण हुनेछ...
© 2026 Cloud Patrika. All Rights Reserved.