सो पुलको शिलान्यास २०७६ माघ ९ गते गरिएको थियो । निर्माणको जिम्मा कान्छामान निर्माण सेवाले पाएको थियो । १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ लागत अनुमान गरिए पनि...
चार वर्षमा सकिने भनिएको सो राष्ट्रिय महत्वको सडकको निर्माण सम्पन्न मिति आगामी जेठमै आउँदै छ । तर हालसम्मको प्रगति हेर्दा सो परियोजनाका लागि अर्को चार वर्ष चाहिने विज्ञहरु बताउँछन् ।
असोज १३ गते दुई देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो ।
यसअघि खानी तथा भूगर्भ विभागले असोज ५ गते प्राविधिकको टोली बैतडी पठाएको थियो । विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्का र भूगर्भविद् सुजन देवकोटालगायतको विज्ञ तथा प्राविधिकको टोली केही दिन अगाडि...
निर्माण क्षेत्रमा नियमित तलब पाउने कर्मचारी तथा कामदारमध्ये ५० प्रतिशतले मात्र तलब पाएको सम्बन्धित उद्योगहरुले बताएका छन् ।
ठमाडौं–तराई फाष्टट्र्याकमा सुरुङ निर्माणको दुई प्याकेजमा ४३ कम्पनीले आवेदन दिएका छन् ।
सिद्धार्थ राजमार्ग १६ जिल्लाको गेटवे भएकाले यी जिल्लाहरुको विकासका निम्ती यो राजमार्ग अत्यन्तै जरुरी रहेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताएकी छन् ।
भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धताअनुरुप ९६ करोड भारतीय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
मकवानपुर, बारा र पर्साका विभिन्न योजनाको ठेक्का तोडिएको सडक डिभिजनले जानकारी दिएको छ । डिभिजन कार्यालयले मकवानपुरका सात, पर्साका छ, बाराका तीन र काठमाडौँको एक निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको...
निर्देशक समितिको निर्णयानुसार चालु आर्थिक वर्ष २०७७/०७८ भर निजी आवाससम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्नेगरी निजी आवास पुनर्निर्माण लाभग्राहीले प्राप्त गर्ने अनुदानको समयसीमा प्राधिकरणको कार्यकारी समितिले तय गर्नेछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.