सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले खानेपानीको पाइप विस्तार, विद्युत लाइन तथा टेलिफोन लगायत विकासका नाममा असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।
सरकारले जग्गाको कित्ताकाटमा कडाइ गरेको छ । कृषियोग्य जमिन खण्डीकरण गर्ने क्रम बढेसँगै त्यसलाई नियन्त्रण गर्न सरकारले कित्ताकाटमा कडाइ गरेको हो ।
बजेट तथा सरकारको नीति–कार्यक्रमबाट बीरगञ्ज क्षेत्रका उद्योगी व्यवसायीलाई धेरै सम्बोधन गरेको विश्वास समेत दिलाए । कार्यक्रममा सो क्षेत्रका व्यवसायी र जनप्रतिनिधिले बीरगञ्जलाई वेवास्ता गरेको गुनासो गरेका थिए ।
दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ। तनहुँस्थित याम्पाफाँट-घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको छ।
अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन रोकिएको हो ।
संघ, प्रदेश र स्थानीय तहले भूउपयोग योजना तयार पार्ने उनले बताइन् । भूउपयोग नियमावलीमा एउटा क्षेत्रमा वर्गीकृत भूमि अर्को प्रयोजनमा उपयोग गर्न नमिल्ने, भूउपयोग परिवर्तन गर्न कुनै व्यक्तिले निवेदन दिन...
स्वच्छन्द–शङ्करमाली जेभीका आधिकारिक प्रतिनिधि इ हेमराज गुभाजुका नाममा आयोजनाले सात दिनभित्र आधिकारिक प्रतिनिधि स्वयं कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेश गर्न र सडक मर्मत तथा निर्माणको काम चाँडो सम्पन्न गर्न सूचना...
मेलम्ची खानेपानी आयोजना विकास समितिले मेलम्चीको पानी ल्याउन आजदेखि रोक लगाएको छ ।
नागमतीमा उच्च बाँध निर्माण गरी काठमाडौं उपत्यकाका लागि हिउँदमा पानीको व्यवस्था गरिने सरकारले बताएको छ ।
रकारले देशभर आधिकृत संस्थाबाट मात्र घरजग्गा विक्री गर्नुपर्ने व्यवस्था घोषणा गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.