निजीक्षेत्र अझै पूर्वाधारमा लगानी गर्नसक्ने अवस्थामा पुगेको छैन : डा. भट्टराई
नेपाल पूर्वाधार सम्मेलन सुरु
काठमाडौं, २५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलमा निजीक्षेत्रले लगानी साझेदारी गर्नसक्ने बताएका छन् । नेपाल उद्योग परिसंघ...
सरकार र सीएनआई मिलेर पूर्वाधार सम्मेलन गर्दै, ५४ परियोजना प्रस्तुत हुने
काठमाडौं, २४ भदौ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल उद्योग परिसंघले यहि भदौ २५ र २६ गते काठमाण्डौमा आयोजना गर्न...
अवैध क्रसर र खानी अनुगमनमै सीमित, दर्ता नगरी निर्वाधरूपमा सञ्चालन
–राजकुमार पराजुली
काभ्रे, २४ भदाै । जिल्लामा वर्षौंदेखि अवैधानिक ९मापदण्ड विपरीत०रुपमा सञ्चालन हुँदै आएका क्रसर तथा दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडा–ढुङ्गा खानीको वर्षौंपिच्छे अनुगमन हुँदै...
बाढीबाट भत्किएको अरनिको राजमार्ग ७० प्रतिशत निर्माण सम्पन्न
काठमाडौं, २४ भदौ । सडक डिभिजन कार्यालय भक्तपुरले बाढीबाट भत्किएको अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–९ स्थित ५४ किलो आसपासको सडक निर्माणको काम तीव्र गतिमा गरिरहेको...
बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनकाे उद्घाटन, दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना
काठमाडाैं, २४ भदाै । बहुप्रतिक्षित नेपाल-भारत पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ ।
भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको...
प्रधानमन्त्री ओली र मोदीले एकैचोटी स्विच थिचेर पाइपलाईन उद्घाटन गर्ने
काठमाडौं, २३ भदौ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त...
विर्तामोड नगरपालिकाको बजेट एक अर्ब १२ करोड
झापा, २३ भदाै । विर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि एक अर्ब १२ करोड ३२ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट आज सार्वजनिक...
सुदुरपश्चिम प्रदेशकै पहिलाे गेटा मेडिकल कलेजको काम ८० प्रतिशत सम्पन्न
धनगढी, २३ भदाै । सुदूरपश्चिम प्रदेशको कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज निर्धारित समयमै निर्माण सम्पन्न हुनेभएको छ ।
गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधीन उक्त कलेजको...
पहिराेकाे कारण कर्णाली राजमार्ग अवरुद्ध
कालिकाेट, २२ भदाै । शनिबार बिहानैदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । सो राजमार्गअन्र्तगतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएर अवरुद्ध...
प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटी विकासका लागि कोरियाले सहयोग गर्ने
सियोल, भदौ २० । काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटीहरुको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ ।
ऐतिहासिक महत्वका काठमाडौं उपत्यकाका...