पूर्वाधार

रुपन्देही र पाल्पा जोड्ने लुम्बिनी केबुलकारको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकारको शिलान्यास गरेका छन् । बुटवलमा आयोजित एक कार्यक्रममा सनिबार उनले केबलकारको शिलान्यास गरेका हुन् ।

५ वर्ष अगाडि

१० अर्बको कोष सञ्चालनमा ल्याउदै एनआरएनए, ५ प्रतिशत लगानी सरकारको

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चाालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी...

५ वर्ष अगाडि

पुनःनिर्माण सकेर विपी राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण

पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए।

५ वर्ष अगाडि

यस्तो बन्यो काठमाडौं तराई मधेश द्रुतमार्ग, एक वर्षमा ११ प्रतिशत प्रगति

प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तिय तर्फ ४२.८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिक तर्फ ११.११ प्रतिशत रहेको छ भने वित्तिय तर्फ ९.५२ प्रतिशत रहेको छ ।

५ वर्ष अगाडि

भूकम्पबाट क्षति भएका ५ लाख ५९ हजार घरको पुनर्निर्माण सम्पन्न, कुन जिल्लामा कति ?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार हालसम्म ५ लाख ५९ हजार १३९ घर निर्माण सम्पन्न भएको हो । ७ लाख २५ हजार ११९ घर बन्दै गरेको छ । विसं २०७२ वैशाख १२...

५ वर्ष अगाडि

राजधानी वासीलाई मेलम्चीको पानी ख्वाउन फेरि तोकियो नयाँ भाका

सरकार र राजनीतिक दलले काठमाडौंका बासिन्दालाई झुक्याउन प्रयोग हुँदै आएको मेलम्ची खानेपानी आउने मिति दर्जनौं पटक तोके पनि अहिलेसम्म पानी आउन सकेको छैन ।

५ वर्ष अगाडि

नासफः सत्तल जीर्णोद्धार सुरु, मेयर शाक्यले गरे शिलान्यास

काठमाडौं । नासफः (सत्तल) को आजबाट जीर्णोद्धार सुरु गरिएको छ । वडा २१ को पद्मसुगन्ध मार्ग, मजिपामा महानगरका मेयर विद्यासुन्दर शाक्यले सत्तलको शिलान्यास गरेपछि पुननिर्माणको काम सुरु भएको हो ।...

५ वर्ष अगाडि

द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन टेलिकम र आयोजनाबीच सम्झौता

नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सो द्रुतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलबाट सम्झौता पत्रमा हस्ताक्षर गरे ।

६ वर्ष अगाडि

शहरी विकास मन्त्रालयद्धारा दुई महिने कार्ययोजना सार्वजनिक

कार्यक्रममा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफू मन्त्री भएर आउनुभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताएका छन्।

६ वर्ष अगाडि

जडीबुटी-कोटेश्वरको सडकजाम कम गर्न मनोहरा कोरिडोर निर्माण कार्य पुनः शुरू

काठमाडौं, २८ मंसिर । भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ शुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः शुरु भएको छ । पेप्सीकोला–सानोठिमी सडकखण्डमा रहेको...

६ वर्ष अगाडि
1 70 71 72 73 74 120