पूर्वाधार

फेरी पनि निर्धारित समयमा बनेन गौतमबुद्ध विमानस्थल, तीन महिना लम्बिने निश्चित

भ्रमण वर्षको मुखमै संचालनमा ल्याएर २० लाख पर्यटक आकर्षित गर्ने लक्ष्यसहित निर्माण थालिएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरी पनि निर्धारित समयमा सम्पन्न हुन सकेन । आयोजना अब कम्तिमा तीन महिना...

७ वर्ष अगाडि

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गराउने

काठमाडौं, पुस १४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण गराउने भएको छ । सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो...

७ वर्ष अगाडि

१ लाख १३ हजार गुनासो फर्स्योट, पुसभित्र सबै सकिने

काठमाडौं, १३ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला दुईवटा बैठकले ७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको २०७६ पुस ११ र...

७ वर्ष अगाडि

पृथ्वीनारायण शाह काठमाडौं आएको मार्गमा पक्की पुल बन्दै, मन्त्री नेम्बाङले गरे शिलान्यास

काठमाण्डौं, १२ पुस । गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाह काठमाडौं आएको मार्गमा पक्की पुल बन्ने भएको छ । कीर्तिपुर र तीनथाना जोड्ने पुल को भौतिक पूर्वाधार तथा यातायात मन्त्री...

७ वर्ष अगाडि

नारायणगढ–मुग्लिन सडक अझै दुई हप्ता बन्द हुने

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५...

७ वर्ष अगाडि

किस्ता पर्खंदै भूकम्प पीडित, सवा पाँच लाखले लिए तेस्रो किस्ता

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पुर्‍याएरका पाँच लाख २५ हजार २ सय १५ लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता बुझेका हुन् ।

७ वर्ष अगाडि

समृद्धिको यात्रातर्फ माहाकाली नगरपालिका,के-के भयो के हुँदैछ ?

पप्पु गुरुङ्ग दोधारा ११ पुस । विगतका तुलनामा दोधारा र चाँदनीको मुहार फेरिदै गएको छ । साविकका दोधारा र चाँदनी गाविस गाभेर बनेको माहाकाली नगरपालिका समृद्धिको यात्रा तर्फ तीव्र रुपमा...

७ वर्ष अगाडि

टोखा-छहरे सुरुङमार्ग अध्ययन गर्न प्राविधिक टोली काठमाडौंमा, यसरी हुँदैछ काम

टोलीले अध्ययनको क्रममा सुरुङमार्ग निर्माणबारे तथ्याङ्क सङ्कलन, बनाउनुपर्ने सुरुङमार्गको लम्बाइ र चौडाइ अहिले सञ्चालनमा रहेका कुन कुन सडकका सवारीसाधन सो सुरुङमार्गमा ‘डाइभर्ट’ हुन्छ लगायतका विषयमा गहन अध्ययन गर्ने छ ।

७ वर्ष अगाडि

पुनर्निर्माणको प्रगती: निर्माण सम्पन्न ६९ प्रतिशत, अझै ३ खर्ब आवश्यक

६ वटा क्षेत्रहरु निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवन र सुरक्षा निकायका भवनहरुको पुःन निर्माण कार्य ६९ प्रतिशत सम्पन्न भएको छ भने १४ प्रतिशत पुन निर्माणको क्रममा छ...

७ वर्ष अगाडि

‘राष्ट्रलाई फाइदा हुने देखिएपछि गोकर्ण रिसोर्टको लिज अवधि थपिएको हो’

ऐनमै नभएको ब्यवस्थामा टेकेर सम्झौता गरिएको सांसदहरुको आरोप छ । उनीहरुले दरबारमार्गस्थित नेपाल ट्रस्टको कार्यालयकै जग्गा पनि सरकारले गैरकानूनी रुपमा भाडामा लगाएको आरोप लगाए ।

७ वर्ष अगाडि
1 90 91 92 93 94 122