विमानस्थल निजगढमै बन्छ, अरु कुरामा छलफल गरौं : मन्त्री भट्टराई

काठमाडौं, १९ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थल निजगढमा बनाउने निर्णयबाट सरकार पछि नहट्ने बताएका छन् ।...

तीन महीनादेखि अवरूद्ध मार्तडी–कोल्टी सडक अझै खुलेन

बाजुरा, १८ भदाै । जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक लगातारको अविरल वर्षाका कारण अवरुद्ध भएको तीन महीना बित्दा पनि अझै खुलेको छैन...

स्थानीय तहलाई ११ अर्ब ४० करोड अनुदान सहायता

काठमाडाैं, १८ भदाै । प्रदेश तथा स्थानीय शासकीय सहयोग कार्यक्रम (पिएलजिएसपी) कार्यान्वयन गर्न नेपालको विकासका साझेदारले संयुक्तरूपमा रु ११ अर्ब ४० करोड अनुदान सहायता...

निजगढ विमानस्थल आयोजनाको विरोध के का लागि : नोट की भोट...

काठमाडौं, १८ भदौ । सम्भवतः संसारकै ठूलो विमानस्थल, जसले समग्र एसियाकै एक ट्रान्जिट विन्दुको रुपमा नेपालको मुहारमात्र फेर्ने छैन, जनताको आर्थिक समृद्धिको सपना साकार...

एक करोड कमका योजनामा डोजर प्रयोग बन्द

जाजरकोट, १७ भदौ । वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर÷स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साना आयोजनामा...

४५६ मेगावाटकाे माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने

काठमाडाैं, १६ भदाै । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको...

इन्फ्रास्ट्रक्चर कन्फरेन्समा भाग लिन प्राधिकरणका सीइओ दक्षिण कोरिया प्रस्थान

काठमाडौं, १६ भदौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गरेका छन् । ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फरेन्समा भाग लिन...

नयाँ बानेश्वर चाेकमा आकाशे पुलकाे निर्माण शुरु

काठमाडाैं, १५ भदाै । विभिन्न अध्ययनका आधारमा काठमाडौँमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानका रूपमा पाइएको नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु...

आजदेखि विमानस्थल ७ घण्टा बन्द, नेपाल एयरलाइन्स कसरी उड्छ जापान ?

काठमाडौं, १५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुदैछ । विमानस्थलमा धावनमार्गसहित ट्याक्सीवे र अन्य पूर्वाधारको स्तरोन्नति तथा पुनरुद्धारको काम...

मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महीना बन्द हुने

बागलुङ, १२ भदाैं । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ । ...