Tourism

जालपादेवी केबलकार निर्धारित समय र लागतमै सम्पन्न हुँदै, दुई महिनाभित्र सञ्चालनमा आउने

आइएमई समूहले निर्माण गरिरहेको सो परियोजनाको कार्य अन्तिम चरणमा पुगेको छ । निर्धारित समयमै परियोजना सम्पन्न हुने कम्पनीको दाबी छ ।

४ महिना अगाडि

कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राखिने

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

२ वर्ष अगाडि

सन २०२५ लाई विशेष पर्यटन बर्षका रुपमा मनाइने

काठमाडौं । सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।...

३ वर्ष अगाडि

थामपाखाबाट प्याराग्लाइडिङ, हिमाल हेर्दै त्रिशुली किनारमा ल्याण्डिङ

थामपाखा वरपरको जंगलमा थाकल, डुम्री, अमला, भलायो बेलजस्ता जंगली फलफुल प्रशस्त पाउन सकिन्छ भने बाघ, स्याल दुम्सीलगायत जंगली जनावरको अवलोकन गर्न पनि सकिन्छ ।

५ वर्ष अगाडि

पाल्पाका १३ स्थान पर्यटकीय गन्तव्य विकास गर्दै प्रदेश ५ सरकार, सवा ८ करोड बजेट विनियोजन

कृष्ण दर्नाल पाल्पा, १७ असोज । पाल्पाका ऐतिहासिक, धार्मिक, प्राकृतिक तथा सामाजिक–सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । प्रदेश नं ५ सरकारको...

७ वर्ष अगाडि

मुस्ताङमा पहिलाे पटक र्याफटिङ

मुस्ताङ, १७ भदाै । मुस्ताङको दामोदरकुण्ड ल्योघेकर गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा ¥याफ्टिङ (जलयात्रा) सञ्चालनको लागि परीक्षण गरिएको छ । गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टको पहलमा चराङदेखि घिलिङ सम्मको कालीगण्डकी...

७ वर्ष अगाडि

पर्यटनमन्त्रीकाे आग्रहः सम्पूर्ण नेपालीले फेसबुक, ट्वीटरमा भ्रमण वर्षको लोगो राखाैं

२६ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण २०२० लाई सफल बनाउनको लागि आआफ्नो ठाँउबाट सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई आह्वान गरेका छन्...

७ वर्ष अगाडि

भदाैमा ओसाका उड्ने निगमकाे असाेजमा नारिता चार्टर्ड फ्लाइट

काठमाडाैं, १६ साउन । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा समेत चार्टर्ड उडानकाे तयारी गरेकाे छ । निगमले बिहीबार एक विज्ञप्ती जारी गर्दै...

७ वर्ष अगाडि

हाेमस्टेमा पर्यटक घटेपछि व्यवसायी मर्कामा

–जनक श्रेष्ठ पर्यटकको ‘हब’ जिल्ला बन्दै गरेको लमजुङमा सञ्चालित विभिन्न घरवास (होमस्टे) मा पर्यटक ह्वात्तै घट्दै गएको छ । वर्षायाममा बाटो अवरुद्व, यात्रामा कठिन, दृश्य राम्रो नदेखिनेलगायतका कारण असार महीना...

७ वर्ष अगाडि

घुमफिरः नेपालको आय ६८ अर्ब, नेपालीको खर्च ८० अर्ब

काठमाडौं, ३ साउन । गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालीले विदेश भ्रमणमा ८० अर्ब ४५ करोड रुपैयाँ खर्च गरेका छन् । यो रकम नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले सोही अवधिमा...

७ वर्ष अगाडि
1 2