Tag: #supremecourt

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगर्न सर्बोच्चले दियो अन्तरिम आदेश

जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने भन्दै अधिवक्ता रामबहादुर रावल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

प्रहरी अधिकारीद्धारा सर्वोच्चमा रिट दर्ता, ३० वर्षे सेवा अवधि हटाउन माग

उमेर हद बाँकी रहेपनी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएका हुन् ।

चुडामणि शर्मा थुनामा पर्नुको कारण पेश गर्न सर्वोच्च अदालतको आदेश

न्यायाधीश विनोद शर्माको इजलासले कारण पेश गर्न विशेष अदालत, कारागार प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफ्नै रिट तथा मुद्दा महाशाखाका नाममा आदेश जारी गरेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

विधानको व्याख्यासँग जोडिएकाले पूर्ण सुनुवाइबाट निरूपण हुनुपर्ने भन्दै अन्तरिम आदेश नदिइएको बताइएको छ ।