Tag: अत्यावश्यक खाद्यवस्तु

उपभोक्तालाई चुनौति बन्दै चाडपर्व, अत्यावश्यक खाद्यवस्तुको मूल्य छोइनसक्नु

दशैं–तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य बढ्ने क्रम जारी छ । विशेषगरी खानेतेलको मूल्यमा अस्वभाविक वृद्धि भएको छ । खुद्रा व्यापार संघको तथ्यांक अनुसार गएको एक वर्षमा खानेतेलको मूल्य लिटरमै १०० रुपैयाँसम्म वृद्धि भएको छ ।