Tag: अल न्यू हेक्टर शाइन

‘अल न्यू हेक्टर शाइन २०२१ एसयूभी’ को बुकिङ्ग खुला

भारतीय बजारमा लन्च भएपछि सनसनी मच्चाएको यस गाडी नेपालमा पनि भित्रन आटेको हो । हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टरकूल इन्जिनको साथ आउदँछ र यो दुबै एमटी र सीवीटी भेरियन्टमा उपलब्ध रहनेछ ।