Tag: उखु किसान
सडकमा उखु किसानको १६ औं दिन, दिउँसो ३ बजे उद्योग मन्त्रालयसंग...
काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरू विगत १६ दिनदेखि माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन् ।
यसविचमा सरकारबाट उनीहरुको भुक्तानी...
आन्दोलित उखु किसानलाई मनाउने प्रयास, उधारो सम्झौता नगर्ने
उखु किसानले वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । उनिहरुले अब कुनै पनि हालतमा उधारो सम्झौता नहुने र अहिले किसान आफ्नो पैसा लिएर मात्रै फर्किने गरी काठमाडौं आएको बताएका छन् ।
उधारो सहमति बोकेर पसिनाको मूल्य खोज्दै उखु किसान आन्दोलित
एउटा हातले उधारो सहमति समाउँदै र अर्को हातले आँसु पुछ्दै काठमाडौं छोडेका उखु किसान फरि काठमाडौं फर्किएर आन्दोलनमा उत्रिएका छन् ।
उखु किसानद्धारा मंसिर २७ गतेबाट आन्दोलन गर्ने घोषणा
काठमाडौं । उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् ।
गत वर्ष किनेको उखुको बक्यौता भुक्तानी गर्नमा उखु मिलहरुले ढिलाइ...
अनुदान लिन उखु किसानलाई दर्ता र बैंक खाता अनिवार्य
लगत संकलनमा छुटेमा किसानले सरकारी अनुदान पाउने छैनन् । आफूलाई दर्ता गर्न कृषकको बैंक खाता अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । व्यवस्थाअनुसार स्थानीय तहमा दर्ता नभएका उखु किसानले सरकारको अनुदान पाउने छैनन् ।
किन उखु किसानले समयमै पाएनन् भुक्तानी ?
सर्लाही १४ फागुन । सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ ।
उद्योगले चालू क्रसिङ...
उखु किसानको पैसा नतिर्ने व्यवसायीको खाता रोक्का, कुन मिलले कति तिर्न...
लुम्बिनी चिनी मिलका सञ्चालक भने अहिलेसम्म सम्पर्कमा छैनन् । बाबा बैजनाथ चिनी मिल र महालक्ष्मी चिनी मिल पनि सम्पर्कमा आएका छैनन् । उनीहरुका सञ्चालकलाई पनि पक्राउ गरेर ल्याउन उद्योग मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
उखु किसानको आन्दोलनपछि अन्नपूर्ण चिनी मिलका साहुले तिरे ५० लाख
काठमाडौं, १८ पुस । उखु किसानको आन्दोलनपछि अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवालले विहीवार र शुक्रवार गरी उखु किसानको ५० लाख रुपैयाँ भुक्तानी गरेका...
चिनी उद्याेगले उखु किसानलाई ७४ कराेड भुक्तानी गर्न बाँकी
काठमाडाैं, २९ साउन । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाउन सकेका छैनन् । चिनी उद्योगहरुले...