सरकारले दिएको छुट कोठामा बस्नेले पनि पाउनु नै पर्छ। व्यवस्था यही हो । आगामी दिनमा यसलाई अध्ययन गरेर, अस्थायी वा सब–मिटर दिने गरिएको छ, त्यसलाई पनि हेरेर अलगअलग छुट गर्ने व्यवस्था गर्नुपर्छ भनेर महसुस गरेका छौँ ।
काठमाडौं, ६ फागुन । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजनामा मुआब्जा विवाद नभएको बताएका छन् ।
मंगलवार प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा...