Tag: कसरी जोगाउने खानेकुरा

प्रत्येक वर्ष भान्साबाट खेर जान्छ ९२ करोड टन खाद्यपदार्थ, कसरी जोगाउने...

प्रत्येक वर्ष ९२ करोड ३० लाख टन खाद्य पदार्थ खेर जान्छ। त्यो ४० टन क्षमताको ट्रकमा दुई करोड ३० लाख खेप हुन्छ। बम्परदेखि बम्परसम्म जोड्दा त्यो पृथ्वीलाई सातवटा घेरा हाल्न पर्याप्त हुन्छ।