Tag: कोरोना उपचार नि:शुल्क पाउने

कोरोना उपचार नि:शुल्क पाउनेको वर्गीकरण, कसले गर्नुपर्छ आफ्नै खर्चमा ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्ग र समुदाय लक्षित गर्दै कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्नेहरुबारेको परिपत्र देशभरका सबै अस्पताल र प्रयोगशालालाई पठाएको हो ।