Tag: कोरोना स्वाइन फ्लुभन्दा १० गुणा घातक

‘कोरोना स्वाइन फ्लुभन्दा १० गुणा घातक, बिना भ्याक्सिन पूर्ण रुपमा रोक्न...

'यो भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक छ। बिना भ्याक्सिन कोरोना भाइरस रोक्न सकिँदैन,' उनले भने। उनले भ्याक्सिनले मात्र कोरोना भाइरसलाई पूर्णरुपमा नियन्त्रण गर्नसक्ने भएकाले यसतर्फ विश्वका सबै राष्ट्र सचेत हुन जरुरी रहेको बताए।