Tag: गाउँगाउँमा पुगे वित्तीय पहुँच

गाउँगाउँमा पुग्यो वित्तीय पहुँच, कृषिमा लगानी आकर्षण हुन सकेन्

गाउँगाउँमा वित्तीय पहुँच पुगे पनि कृषि क्षेत्रमा लगानी आकर्षण हुन सकेको छैन । सडक पहुच पुगेका जमीन धितो बन्धक लिएर बैंकले कृषिबाहेकका क्षेत्रमा लगानी बढाउँदै गएका छन् ।