Tag: घट्यो नेपालको वैदेशिक व्यापार

घट्यो नेपालको वैदेशिक व्यापार, भन्सार राजस्व लक्ष्यको ६४.४ प्रतिशत मात्रै

आर्थिक वर्ष २०७६/ ०७७ मा नेपालको वैदेशिक व्यापार घटेको छ। भन्सार विभागले तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारघाटा १४.६९ प्रतिशतले घटेर ११ खर्बमा सिमित भएको हो ।