Tag: चायाँ

किन पर्छ जाडो मौसममा धेरै चायाँ, कसरी हटाउने ?

कपालमा चायाँ पर्नु हिजो आज सामान्य समस्याको रुपमा देखापरेको छ । यस्तो लाग्छ कपालको सबैभन्दा ठूलो शत्रु नै चायाँ हो । कपालमा चायाँ पर्दा मानिसको व्यक्तित्वमा समेत नराम्रो प्रभाव पर्न गएको हुन्छ ।