Tag: चालक अनुमति पत्रको मापदण्ड परिमार्जन

चालक अनुमति पत्रको मापदण्ड परिमार्जनको तयारी, सामान्य गल्तीले फेल नहुने

प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क कायम गरिने भएको छ । ट्रायल परीक्षा दिने बेला उत्तीर्णाङ्क ल्याएमा पास गराइने भएको छ ।