Tag: डिम्याट

डिम्याट खाता खोल्ने ५१ लाख ९४ हजार, शेयर कारोबारीबाट ११ अर्ब...

शेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या ५१ लाख ९४ हजार नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५१ लाख ९४ हजार ९४१ पुगेको हो ।