Tag: तामाकोशी पाँचौँ जलविद्युत आयोजना

तामाकोशी पाँचौंका लागि २१ अर्ब लगानी लाग्ने, ३५ प्रतिशत स्वपूँजी

नेपाल विद्युत् प्राधिकरण, तामाकोशी कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय सम्झौता भएको हो । ९९ दशमलव ८ मेगावाट क्षमताको उक्त आयोजना ४ वर्षमा निर्माण सम्पन्न गर्ने गरी कोषले १३ अर्ब ७४ करोड लगानी गर्न लागेको हो ।