Tag: दीर्घरोगी

मधुमेह, मुटु र फोक्सोका दीर्घरोगीका लागि कोरोनाभाइरस झनै खतरनाक

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले मधुमेह, मुटु तथा फोक्सोसम्बन्धी समस्या र अन्य दीर्घरोग लागेका व्यक्तिहरुमा कोरोनाभाइरसको आक्रमण छिटो र कडा हुने बताएको छ । त्यस्ता व्यक्तिहरुलाई सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपर्ने संभावना धेरै हुने पनि उसले जानकारी दिएको छ ।