Tag: नारायणगढ-मुग्लिङ सडकखण्ड

नारायणगढ-मुग्लिङ सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

सडक खण्डको चार किलो भन्ने स्थानमा पहिरो रोकथामको बाँकी काम हुने भएकाले फागुन २३ देखि २९ गते सम्म दैनिक साढे घण्टा सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।