Tag: निक्षेप उपकरण

निक्षेप उपकरण मार्फत ५० अर्ब संकलन गर्दै राष्ट्र बैंक, दिउँसो २...

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । घटीमा पाँच करोड र बढीमा पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ ।