क्लाउड पत्रिकासँग कुरा गर्दै उनले भने ‘हामी भ्रमण वर्ष मनाईरहेका छौं, यदी साच्चै भ्रमणवर्ष प्रभावशाली र स्तरीय बनाउने हो भने हामीलाई जुन-जुन देशले फ्रि भिसाको व्यवस्था मिलाएका छन् , ती देशका नागरिकलाई पनि फ्रि भिसामा नै नेपाल आउने व्यवस्था मिलाउनुपर्छ’ ।