Tag: भीम आचार्य

प्रदेश १ मा भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् । आचार्यलाई प्रदेश प्रमुखले शपथ खुवाएका हुन् ।