Tag: महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति

महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति, कसको मत कति ? (सूचीसहित)

५४ औं वार्षिक साधारण सभाबाट चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । कुल ६४ पदका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष र ६० जना केन्द्रीय कार्यकारिणी सदस्यको निर्वाचन भएको थियो ।