सन् १९८० देखि २००९ को बिचमा औसतमा ५० डिग्रिसेल्सियस भन्दा माथिको तापक्रम भएका दिनहरुको संख्या वर्षको १४ दिन थियो । यो संख्या सन् २०१० देखि २०१९ को दशकमा बढेर २६ दिन पुगेको छ । यस्तै ४५ डिग्री वा त्यो भन्दामाथि तापक्रम हरेक वर्ष औसतमा दुई हप्ताले थपिएको छ ।