Tag: शुल्क नलाग्ने व्यवस्था खारेज

अन्तर बैंक डिजिटल कारोबारको शुल्क नलाग्ने व्यवस्था खारेज

‘२०७७ साउन १ गतेदेखि विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्ने बेहोरा अनुरोध गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।