Tag: सार्क क्षेत्रमा कोरोनाको प्रभाव

सार्क क्षेत्रमा कोरोनाको प्रभावः कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?

सार्क क्षेत्रभित्र कोरोना संक्रमण सबैभन्दा धेरै भारतमा भएको छ । भारतमा अहिलेसम्म २० हजार १ सय ७८ जनालाई कोरोना संक्रमण भएको छ भने ६ सय ४५ जनाको मृत्यु भएको छ।