Tag: सेयर बजारमा पहिरो

सेयर बजारमा पहिरो, परिसूचक ६ प्रतिशत घटेपछि कारोबार बन्द

नेप्से परिसूचकमा १२ बजेर २७ मिनेटमा ६ प्रतिशतको गिरावट आएर तेस्रो नेगेटिभ सर्किट लागेपछि नेप्सेले आजको कारोबार स्थगित गरेको हो। यो गिरावटसँगै नेप्से परिसूचक ८०.४१ अंकको गिरावटका साथ १२५६.११ को विन्दुमा सीमित बन्न पुगेको छ।