Tag: होण्डाको मोटरसाइकल र स्कुटर

अब १ रुपैयाँमा चढ्नुहोस् होण्डाको मोटरसाइकल र स्कुटर

यस योजना अन्तर्गत ग्राहकले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १% को ब्याजदरमा खरिद गर्न सक्नेछन् । यो योजना असोज ११ गतेदेखि छठसम्म लागू हुने कम्पनीले जनाएको छ ।