Tag: उपत्यकाभित्र सवारी पास वितरण

उपत्यकाभित्र सवारी पास वितरण खुकुलो, यस्तो छ नयाँ नियम

सरकारले लकडाउन केही खुकुलो पारेसँगै उपत्यकाभित्र सवारी पास वितरणमा पनि केही खुकुलो बनाएको छ । आइतबारबाट वित्तीय संस्था, उद्योग कलकारखाना खुला गरेसँगै उपत्यकामा सवारी पास सम्बन्धी नयाँ नियम लागू भएको हो ।