Tag: एभरेष्ट बैंकको खुद नाफा ५१.५४ प्रतिशतले घट्यो

एभरेष्ट बैंकको खुद नाफा ५१.५४ प्रतिशतले घट्यो

८ अर्ब ५१ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ७ करोड ९१ लाख, सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ र , रिटेन्ड अर्निङमा २ अर्ब १२ करोड ७८ लाख रुपैयाँ सञ्चित छ।समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य नाफा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ छ ।