Tag: कोरोना बीमावापत

कोरोना बीमावापत २ अर्ब ४६ करोड भुक्तानी, १८३ दावीका आवेदन...

बीमा समितिको तथ्याङ्क अनुसार बुधबारबारसम्म ५१ हजार ७ सय १७ जनाको प्रक्रिया पुरा भएकोमा २५ हजार ३१३ जनाले भुक्तानी पाएका छन् । उनीहरुलाई कुल २ अर्ब ४६ करोड २७ लाख ७५ हजार रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ।