Tag: क्यान महासंघका निवर्तमान अध्यक्ष

क्यान महासंघका निवर्तमान अध्यक्ष विस्टाको ‘वोर्ड अफ डाइरेक्टर्स’ मा निर्वाचित

भर्चुअल माध्यमबाट बसेको वार्षिक साधारणसभामा क्यान महासंघको प्रतिनिधित्व गर्दै चौरासिया सो पदमा आफ्नो दोस्रो कार्यकालका निम्ति निर्वाचित भएका हुन् । उनले अब सन् २०२२ सम्म कार्यकाल सम्हाल्ने छन् ।