Tag: घुम्नका लागि उपयुक्त गन्तव्य

यी हुन् राजधानी नजिक घुम्नका लागि उपयुक्त गन्तव्य

भ्यालेन्टाईन कसरी मनाउने ? पक्कै पनि अधिकांस प्रेमी–प्रेमिकाकाको योजना कतै नयाँ ठाउँ घुम्न जाने र रमाइलो गर्ने पहिलो प्राथमिकतामा परेको होला । भ्यालेन्टाईन नै भनेर घुम्नको लागि टाढा जान असम्भव भए काठमाडौं नजिकैका गन्तव्यहरु पनि छनोटमा पार्न सकिन्छ ।