Tag: चिसोको कारण मृत्यु

चिसोको कारण धनुषा, पर्सा र बारामा चार जनाको मृत्यु

काठमाडौं, १४ पुस । अत्यधिक चिसोका कारण कठ्यांग्रिएर मध्य तराईका तीन जिल्ला धनुषा, पर्सा र बारामा चार जनाको मृत्यु भएको छ। चिसोको कारण मृत्यु हुनेमा...