Tag: ‘नास’ र सीसीएमसीबीच सम्झौता

कोरोना संक्रमित बिरामी ओसारपसार गर्न ‘नास’ र सीसीएमसीबीच सम्झौता

काठमाडौं, २५ चैत । नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ...