Tag: भारतिय जंगलमा

भारतिय जंगलमा अलपत्र परेका सात सय नेपालीको उद्धार

भारतीय जंगलमा अलपत्र परेकालाई १७ घण्टा र बिरामीलाई १२ घण्टा पछि घर तर्फ पठाईएको थियो । भारतबाट रोजगारी र उपचार गरि घर फर्किरहेका बिरामी नेपाली नागरिक सीमा क्षेत्र गड्डा चौकीमा अलपत्र परेका थिए ।