Tag: मोबाइल ब्रोडब्याण्ड

मोबाइल इण्टरनेटको गुणस्तर खस्किँदै, फिक्स्ड ब्रोडब्याण्डमा सुधार

इन्डेक्स अनुसार नेपालको मोबाइल ब्रोडब्याण्ड इन्टरनेटमा औषत डाउनलोड स्पिड १५.१३ एमबीपीएस, अपलोड स्पिड १०.६७ एमबीपीएस र २४ मिली सेकेण्डको लेटेन्सी रहेको छ ।