Tag: ९१ हजार यात्रु उपत्यकाबाट बाहिरिए

चार दिनमै उपत्यकाबाट ९१ हजार यात्रु बाहिरिए

काठमाडौं उपत्यकाबाट दैनिक २० हजारभन्दा बढिको संख्यामा यात्रुहरु बाहिरिने गरेका छन् । तथ्यांक अनुसार कात्तिक १ गतेदेखि ४ गतेसम्ममा ९१ हजार ५ जनाले उपत्यका छोडेका छन् ।