अर्थ मन्त्रालयले खर्च कटौती र आर्थिक मितव्ययिता कायम गर्नेसम्बन्धी मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको अवस्था र प्रगति विवरण माग्दै सबै सरकारी कार्यालयहरूमा सर्कुलर पठाएको छ ।
अर्थ मन्त्रालयले स्थानीय दातृ निकायका प्रमुखहरुसँग बैठक गरेको छ। शुक्रबार अर्थ मन्त्रालयमा भएको बैठकमा नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्वन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका लगायत विषयमा छलफल भएको थियो ।