Tag: #balenshah #kmc
बालेनले भने ‘महानगर कसैले फोहोर गर्छ र जरिवाना तिराउँला भनेर बस्दैन’
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगर कसैले फोहोर गर्छ र जरिवाना तिराउने भनेर नबस्ने बताएका छन्।
बालेनले प्रधानमन्त्रीलाई भने ‘मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनुस्’
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले भोको पेट मारेर आफू हराउन खोज्नेको आरोप लगाएका छन् ।
प्रम ओलीलाई बालेनले भने ‘नेपाली भएर बाँच्ने आधार दिनुस’
ईन्डियाले भिकारी भनिसक्यो , चीनले मान्छे गन्दैन ।
सवारी साधनकाे प्रदुषण मापनमा महानगरले शुरु गर्याे निगरानी
काठमाडौं महानगरपालिकाले वातावरणीय सुधारका लागि सवारी साधनको प्रदुषण मापनमा कडा निगरानी सुरु गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो फेसबुक स्ट्याटस मार्फत यस्ताे जानकारी दिएका हुन्। उनले सवारी साधनको प्रदुषण नियन्त्रण र सरसफाइलाई प्राथमिकतामा राखिएको जानकारी गराएका छन्
दमकल नजाने गल्लीमा ड्राइराइजर राखेर आगलागीका समयमा पानी प्राप्त गर्ने प्रणाली...
दमकल जान नसक्ने गल्लीमा ड्राइराइजर राखेर आगलागीका समयमा पानी प्राप्त गर्ने प्रणालीले आगाे निभाउन मदत गर्छ।
मदिराको विज्ञापन राखेकाे भन्दै महानगरले हटायाे साेनु निगमकाे कन्सर्टकाे बाेर्ड
काठमाडौं महानगरपालिकाले विज्ञापन बोर्डमा मदिराको विज्ञापन राखेकाे भन्दै हटाएकाे छ।
एमालेले बुझेन काठमाडौं महानगरकाे जरिवानाको पत्र
गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले १ लाख रकम बराबरको जरिवानाको पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो ।
सिपमूलक तालिम लिएका ३० जनालाई ‘अन द जब ट्रेनिङ्’,१८ हजार रुपैयाँ...
कार्यस्थलमा सिप सिक्ने प्रशिक्षार्थीले मासिक कम्तीमा १८ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । जसमा कार्यस्थल रहेको उद्योगबाट ९ हजार रुपैयाँ र फाउन्डेसनले ९ हजार रुपैयाँ प्रदान गर्नेछन् ।
बालेन शाहले भने ‘फोहोर व्यवस्थापनमा संघीय सरकारले राजनिती गर्यो, तर हामी...
मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापनमा सोको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित संघीय सरकारले असहयोग गरेको आरोप लगाएका छन् ।
काठमाडौं महानगरले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गर्ने
सम्झौता अनुसार महानगरले अस्पतालमा अपरेसन थियटर निर्माण तथा उपकरण जडान २०८२ जेठ मसान्तभित्र गरिसक्ने छ।