Tag: #blacklist

१० निर्माण कम्पनी कालोसूचीमा

गणेश तङनामी मुख्य व्यक्ति भएको तारालक्ष्मी निर्माण सेवा गुल्मी र अनिल बस्नेत मुख्य व्यक्ति भएको ममता मञ्जु कन्स्ट्रक्सन प्रालि काठमाडौं डेढ वर्षका लागि कालोसूचीमा परेका छन् । गुल्मीको धुर्कोट गाउँपालिका कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेको हो। यसैगरी सुवोध खतिवडा मुख्य व्यक्ति भएको सनम निर्माण सेवा संखुवासभा, कमल सापकोटा मुख्य व्यक्ति भएको निर्जरा निर्माण सेवा कालोसूचीमा परेको हो ।

१७ निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया शुरु

कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पनि सार्वजनिक खरिद अनुगमन कार्यालयलले जारी गरेको सूचनामा उल्लेख छ ।